एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी, बैठक जारी
प्रकाशित मिति
२०८२ चैत्र १८ गते, बुधबार ०१:२१
१८ चैत,२०८२ काठमाडौं – नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा उनले आफू नेतृत्व लिन तयार रहेको बताउँदै वर्तमान परिस्थितिलाई पार्टीले नजरअन्दाज गर्न नहुने धारणा राखेका हुन्।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा जारी बैठकमा नेताको चयनसँगै प्रमुख सचेतक पनि चयन गर्ने तयारी गरिएको छ। बैठकमा यसबारे छलफल भइरहेको छ।

इलाम–२ बाट हालै सम्पन्न निर्वाचनमा निर्वाचित भएका सुहाङले युवा नेतृत्वको आवश्यकता औँल्याउँदै दाबी प्रस्तुत गरेका हुन्।

Related
Recent News
- सुनको मूल्य फेरि उकालो
- वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन
- बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
- लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
- अब बिल लिए नगद उपहार! सरकारले ल्यायो १० लाखसम्म जित्ने नयाँ योजना
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया