• १८ असोज २०८३, आइतबार
  • ४ः१७ बेलुका

शेयर बजार दोहोरो अंकले उकालो, नेप्से २९५० बिन्दु नजिक

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०३:२९

१२ चैत,२०८२ काठमाडौं – साता कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १४.२१ अंकले वृद्धि भई २९५०.१६ बिन्दुमा पुगेको छ। कारोबारका क्रममा हाइड्रोपावर र बैंकिङ समूहमा हरियाली देखिएको छ भने विकास बैंक र जीवन बीमा समूहमा गिरावट आएको छ।

National Life

बिहीबार ३४३ कम्पनीका ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज एनआरएन डेभलपमेन्ट र एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। बजारमा १७८ कम्पनीको शेयरमूल्य बढ्दा ८० कम्पनीको घटेको छ।

प्रतिकृया