• १६ असोज २०८३, शुक्रबार
  • ५ः१६ बिहान

अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी फिर्ता गरे

प्रकाशित मिति

२०८२ फाल्गुन २६ गते, मंगलवार ०१:३०

काठमाडौं । चुनावपछि नयाँ सरकारको प्रक्रिया सुरु नहुदै अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक राहदानी फिर्ता गरेका छन्।

National Life

जेनजी आन्दोलनपछि गत भदौ ३० गते अर्थमन्त्री बनेका खनालले मन्त्रालयको प्रशासन महाशाखालाई आफ्नो राहदानी फिर्ता गर्ने प्रक्रिया अघि बढाइदिन निवेदन दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया