• ३ असोज २०८३, शनिबार
  • ७ः४५ बेलुका

नेपाली कांग्रेस महामन्त्रीमा शर्मा–पौडेल उम्मेदवार, सभापतिमा गगन थापा एक्ला

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०१:२८

३० पुस,२०८२ काठमाडौं – काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा भने गगन थापाको मात्रै उम्मेदवारी परेको छ।

National Life

बुधबार बिहान सभापति शेरबहादुर देउवासँग दुवै महामन्त्रीको वार्ता निष्कर्षमा नपुग्दा निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ। निर्वाचन समिति स्रोतका अनुसार नयाँ नेतृत्वको चयन सर्वसम्मत हुने सम्भावना देखिएको छ।

विशेष महाधिवेशन अन्तर्गत १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया