• ३ साउन २०८३, आइतबार
  • ३:२६ बेलुका

ह्वात्यै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार १०:५१

१८ पुस,२०८२ काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Kamana Sewa

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तोलामा ४ हजार ५२५ रुपैयाँ पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया