• २१ असोज २०८३, बुधबार
  • ४ः२३ बिहान

नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा कायम

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार ०३:२५

९ पुस,२०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा कायम भएको छ। आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

बुधबार ७ उपसूचक राताम्य रहे पनि ६ उपसूचकमा सामान्य सुधार देखिएको छ। आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

प्रतिकृया