• १७ असोज २०८३, शनिबार
  • ९ः२५ राती

ह्वात्तै बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ११:०३

कात्तिक २४, २०८२ काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

National Life

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

प्रतिकृया