• ८ असोज २०८३, बिहीबार
  • २ः१० दिउँसो

भुसालको टिप्पणी : माओवादीसहितको नौ दलको एकताले निकास दिन सक्दैन

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०१:३९

कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसहितको नौ दलबीचको एकताले समस्या समाधान नगर्ने बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा उनले भने, “ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउने प्रयास भइरहेको छ। जो आफैं ओरालो हिँड्दै छन्, यसले निकास दिन सक्दैन।”

National Life

भुसालले वाम आन्दोलनका लागि एमाले आज कुनै विकल्प नभएको र त्यसभित्र उग्र व्यक्तिवाद, निरंकुशता र क्रूर प्रवृत्ति रहेको पनि बताए। उनले एमालेको व्यवहारले पार्टी फुटाउन सक्ने र राष्ट्रको भविष्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

प्रतिकृया