• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार १०:३८

 भदौ २२,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

National Life

आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया