• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

सन नेपाल लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ११:०८

श्रावण २८,२०८२ काठमाडौं —सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।

यस निर्णयसँगै चालु आर्थिक वर्षमा कम्पनीका शेयरधनीको हात खाली रहने भएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया