नेप्सेमा भारी गिरावट, कारोबार कति ?
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार ०३:२९
श्रावण २६,२०८२ काठमाडौँ — पुँजी बजार सोमबार राताम्य भएको छ। गत बिहीबारको उछालपछि फेरि ओरालो लाग्दै बजार लगातार खुम्चिँदै गएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज २९.८६ अंकले घटेर २८२०.५० बिन्दुमा कायम भएको छ। ३२४ कम्पनीका २ करोड ५० लाख १९ हजार कित्ता शेयर कारोबार हुँदै १० अर्ब १८ करोड १४ लाख रुपैयाँको लेनदेन भएको छ।
बजारमा सर्वाधिक गिरावट विकास बैंक र माइक्रोफाइनान्स समूहमा देखियो। विकास बैंक समूह २.४३ प्रतिशत, माइक्रोफाइनान्स २.३३ प्रतिशत, फाइनान्स १.३१ प्रतिशत र होटल तथा पर्यटन समूह १.०६ प्रतिशतले घटे।
सकारात्मक रिपोर्ट सार्वजनिक भए पनि विकास बैंक र लघुवित्तको मूल्य बढ्न सकेन। केही साताअघि ३,००० बिन्दु पार गरेको बजार ३,२०० बिन्दुमा पुग्ने अपेक्षामा हौसिएका लगानीकर्ताहरू अहिले घाटामा छन्, जसले बजारमा आक्रोश बढाएको छ।
Related
Recent News
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव








प्रतिकृया