निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकविरुद्ध दिए आन्दोलनको चेतावनी
प्रकाशित मिति
२०८२ श्रावण २५ गते, आईतवार ०३:४५
श्रावण २५,२०८२काठमाडौं– निजी विद्यालय सञ्चालकहरूले नयाँ विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन्। हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भनिएको वाक्यांश तत्काल हटाउनुपर्ने माग राखेका छन्।
उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द पनि हटाउनुपर्ने र हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने बताएका छन्। साथै, छात्रवृत्तिका रूपमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम रहनुपर्ने उनीहरूको जोड छ।
संयुक्त विज्ञप्तिमा यदि यी माग सम्बोधन नगरिए आन्दोलन गरिने स्पष्ट गरिएको छ।
Related
Recent News
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया