• ४ असोज २०८३, आइतबार
  • २ः३४ दिउँसो

नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर जाँने

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०८:१९

कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदैछ । सिंगापुरमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टोली आज सिंगापुर जान लागेको हो । टोली आज राति सवा १० बजे सिल्क एयरमार्फत सिंगापुर प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए ।

National Life

सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २–२ खेल खेल्नेछ । सिरिज शुक्रबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्नेछ ।

प्रतिकृया