• २१ असोज २०८३, बुधबार
  • ५ः४२ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार ०३:२३

असार ४, २०८२ काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार नेप्सेमा गिरावट आएको छ। यस दिन नेप्से १.२८ अंकले घटेर २६५३.४७ को बिन्दुमा बन्द भएको छ । आज सानिमा माईको सर्वाधिक कारोबार भएको छ। कम्पनीको यस दिन ७१ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्रि भएको छ।

National Life

त्यस्तै, यस दिन सिंगटी हाईड्रोपावर, वुटवल पावर, नाग्दी गुप्र, युनियन हाईड्रोपावर, राद्यी विधुत्, युनाईटेड मोदी, सिनर्जी पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ।

प्रतिकृया