• २१ असोज २०८३, बुधबार
  • ६ः५९ बिहान

ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार ०२:१३

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । आज साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हो । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

National Life

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । छलफल लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया