• २१ असोज २०८३, बुधबार
  • ६ः२५ बिहान

सुनको मूल्यमा गिरावट

प्रकाशित मिति

२०८२ बैशाख ३० गते, मंगलवार ११:२४

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो कारोबार दिन सुन आज तोलामा २ हजार ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार मंगलबार बार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

National Life

यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो । यसैबीच चाँदीको मूल्य तोलामा १० घटेको रूपैँयाले बढेको छ ।सोमबार तोलामा १ हजार ९ सय ६० रूपैँया कायम भएको चाँदी मंगलबार १ हजार ९ सय ७० रूपैँया कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया