• ४ असोज २०८३, आइतबार
  • ३ः३० दिउँसो

सुनचाँदीको मुल्य घट्यो

प्रकाशित मिति

२०८२ बैशाख १७ गते, बुधबार १०:४८

वैशाख १७, २०८२ काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सयले घटेको हो ।

National Life

महासंघले आज सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया