• ३ असोज २०८३, शनिबार
  • ११ः२० राती

इपिजी प्रतिबेदन नेपाल एक्लैले बुझ्न मिल्दैन्- प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८१ चैत्र ७ गते, बिहीबार ०३:३७

चैत्र ७, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी बुझ्र नमिल्ने बताएका छन् ।

National Life

प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।

‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथी कुटनीति जस्तो संबेदनशिल बिषयमा दुवै देशले मिलेर काम गर्नु पर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया