प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिदै
प्रकाशित मिति
२०८१ चैत्र ७ गते, बिहीबार ०७:४१
चैत्र ७, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाको आज विहान ११ बजेदेखि बस्ने बैठकमा हरेक महिना सांसदहरुले प्रधानमन्त्रीसँग गरिदै आएको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको छ ।
हरेक महिना सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने गरिदै आएको भए पनि यसको प्रकृया र प्रभावकारिता बारे भने प्रश्न उठ्दै आएका छन् । यो प्रश्नोत्तर बढी औपचारिक मात्र भएको आम रुपमा प्रतिक्रिया आउने गरेको छ । सांसदहरुले धेरै दिन अघि सोधेको लिखित प्रश्नको उत्तर प्रधानमन्त्रीले लिखित नै ल्याएर पढेर सुनाउने गरेको दृश्य प्रभावकारी नदेखिने टिप्पणी हुदै आएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया