• ४ असोज २०८३, आइतबार
  • ४ः२८ बिहान

गायिका सुनिता दुलालको ‘वास्तै नगर्नी’ (भिडियो सहित)

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार १०:२९

काठमाडौं । गायिका सुनिता दुलालले नयाँ गीत सार्वजनिक गरेकी छन् । वास्तै नगर्नी बोलाको गीतमा सुनिता र याम क्षेत्रीको स्वर रहेको छ । किरण चापागाईंको शब्द रहेको गीतमा बसन्त थापाले संगीत गरेका छन् ।

National Life

समूह गायनमा बसन्त थापा, विक्रम परियार, सरिता कार्की, शिता श्रेष्ठ रहेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमेटोग्राफी छ । ड्रोनमा सन्तोष महरा रहेका छन् । भिडियोमा दिकपाल कार्की र नम्रता सापकोटा फिचर्ड छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया