• ५ साउन २०८३, मंगलबार
  • ३:४३ बेलुका

राष्ट्रिय सभामा दुई विधेयक प्रस्तुत

प्रकाशित मिति

२०८१ माघ २४ गते, बिहीबार ०३:११

माघ २४, २०८१ काठमाडौँ: राष्ट्रिय सभा बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन् । बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छिन् ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे ।

Kamana Sewa

राष्ट्रिय सभाको अर्को बैठक आइतबार बोलाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया