• ४ असोज २०८३, आइतबार
  • ७ः०९ बेलुका

नेपाल अस्ट्रेलियासँग पराजित

प्रकाशित मिति

२०८१ माघ ९ गते, बुधबार ०३:२०

माघ ९, २०८१ काठमाडौँ: नेपाल जारी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ । नेपाल समुह चरणको खेल अस्ट्रेलियासँग पराजित हुदै तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको हो ।

National Life

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ५६ रन बनाएको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यो जितसंगै अस्ट्रेलियाले तिनै खेल जितेर समुहमा पहिलो हुदै सुपर सिक्समा पुगेको छ भने समुह डी बाट बंगलादेश र स्कटल्याण्ड पनि सुपरसिक्समा पुगेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल भने समुह चरणका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताको समुह चरणबाट बाहिरिएको छ ।

प्रतिकृया