• ५ असोज २०८३, सोमबार
  • ३ः३९ राती

वेस्ट ह्यामविरुद्ध लिभरपुलको फराकिलो जित

प्रकाशित मिति

२०८१ पुष १५ गते, सोमबार ०९:४२

पुष १५, २०८१ काठमाडौँ: लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

National Life

गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज, कोडी गाक्पो, मोहमद सलाह, ट्रेन्ट अलेक्जाण्डर आर्नोल्ड र डिओगो जोटाले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको १८ खेलमा ४५ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । लिभरपुलले हाल दोस्रो स्थानमा रहेको नोट्टीङघम प्यालेसको भन्दा ८ अंकले अगाडी रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै गरि वेस्ट ह्यामको भने १९ खेलमा २३ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

प्रतिकृया