शेयर बजारमा भारी गिरावट
प्रकाशित मिति
२०८१ पुष १ गते, सोमबार ०३:३१
पुष १, २०८१ काठमाडौँ: शेयर बजारमा सोमबार उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको हो ।
पुस महिनाको पहिलो दिन शेयर बजार उच्च अंकले घट्दा लगभग छ अर्बको कारोबार भएको छ । यस दिन ५ अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका सूचक घट्दा फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट आएको हो । यस दिन कुथेली बुखरी हाइड्रोपावरमा भने सकारात्मक सर्किट लागेको छ ।

यस दिन ३०४ कम्पनीको एक करोड २७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । २६ करोड ४५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा छ ।
Recent News
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया