• ५ असोज २०८३, सोमबार
  • ६ः५३ बिहान

बुधबार देखि तीन दिन सम्म बर्षा हुने

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार १०:२१

काठमाडौँ, बुधबार देखि तीन दिन सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि नेपाल नजिक रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको महाशाखाले बुधबार जनाएको छ ।

प्रतिकृया