• ६ असोज २०८३, मंगलबार
  • ११ः१९ बिहान

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८१ आश्विन २२ गते, मंगलवार १०:५८

असोज २२ , २०८१ काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा ४ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया