सानिमा बैंकले कमायो २ अर्ब ३८ करोड रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक
प्रकाशित मिति
२०८१ श्रावण २१ गते, सोमबार १२:१०
साउन २१, २०८१ काठमाडौँ: सानिमा बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा असारसम्म बैंकको नाफामा ८.७३ प्रतिशतले कमी आएको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।

त्यस्तै, यस वर्ष बैंकको सञ्चालन नाफा भने घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७७ करोड रुपैयाँ रहेकोमा यस गत वर्ष यस्तो आम्दानी ३ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आवको तुलनामा ८.७३ प्रतिशतले कम हो ।

Related
Recent News
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया