• २८ भदौ २०८३, आइतबार
  • ४ः५३ बेलुका

प्रधानमन्त्री ओलीले लिए शपथ

प्रकाशित मिति

२०८१ असार ३१ गते, सोमबार १२:१०

असार ३१, २०८१ काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

National Life

ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

प्रतिकृया