• ९ असोज २०८३, शुक्रबार
  • १ः२९ राती

आजको माैसम कस्तो रहनेछ ?

प्रकाशित मिति

२०८१ बैशाख ६ गते, बिहीबार ०८:५०

वैशाख ६, २०८१ काठमाडौँ : तराईका केही भू–भागमा आज हावाहुरीको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

National Life

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । उक्त क्षेत्रमा दैनिक जनजीवन प्रभावित हुने सम्भावना रहेको विभागको भनाइ छ ।

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया