• ९ असोज २०८३, शुक्रबार
  • १२ः२३ राती

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८१ बैशाख ६ गते, बिहीबार ०८:४१

वैशाख ६, २०८१ काठमाडौँ: सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ ।

National Life

यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिनेछ ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया