• ९ असोज २०८३, शुक्रबार
  • ४ः०१ बिहान

रोकाया मनोनित भए कांग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतकमा

प्रकाशित मिति

२०८० चैत्र १२ गते, सोमबार ०२:५९

चैत्र १२, २०८० काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनित गरेको छ।

National Life

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन्।

कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया