• ९ असोज २०८३, शुक्रबार
  • ३ः०५ राती

सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार ११:०६

फागुन १५, २०८० काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया