• ३ असोज २०८३, शनिबार
  • ७ः४० बेलुका

राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ०८:२०

करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएको छैन । राष्ट्र बैंकले छाया बैकिङबारे स्पष्ट स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पुरा हुन नसकेको हो । गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो ।

National Life

‘अध्ययन त गरियो तर चाहेको चिज आउन सकेन,’ सोतले भन्यो, ‘के कसलाई छाया बैकिङ मान्ने विधि तथा अध्ययन प्रक्रियाबारे स्पष्ट हुन नसक्दा अनुसन्धान पूरा हुन सकेको छैन ।’
(यज्ञ बञ्जाडे)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया