स्पेनमा हेलिकोप्टर दुर्घटना, सातजनाको मृत्यु
प्रकाशित मिति
२०७६ भाद्र ९ गते, सोमबार ०८:०३
मेड्रिड, स्पेनमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको ज्यान गएको छ । स्पेनको मल्लोर्का आइल्याण्डमा एउटा हेलिकोप्टर र अल्ट्रालाइट प्लेन आकाश मार्गमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो । सो दुर्घटना इन्का भन्ने स्थान नजिकै भएको थियो । जुन स्थान ख्यातिप्राप्त पर्यटकीय स्थलको उत्तर तर्फ पर्दछ । दुई जना मृतक १८ वर्षभन्दा कम उमेरका पनि छन् । स्पेनिस मिडियाले जनाएअनुसार दुई नाबालकसहित ५ जना यात्रु हेलिकोप्टरमा सवार थिए ।
अन्य दुई जना भने अल्ट्रालाइट प्लेनमा रहेको अनुमान गरिएको छ । त्यसमा अधिकतम दुई सिट हुन्छ ।बालेआरिक आइल्याण्डको सरकारले कम्तिमा ७ जना मारिएको पुष्टि गरेको छ । स्थानीय समाचारपत्रका अनुसार सो दुर्घटना इन्का अस्पताल माथि भएको थियो । घटनास्थलको तस्बिर हेर्दा दुवै हेलिकोप्टर र अल्ट्रा प्लेन क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ ।
Related
Recent News
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया