• ९ असोज २०८३, शुक्रबार
  • ११ः०३ राती

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार ११:०७

पुस १३, २०८० काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनको मुल्य एकैदिन १ हजार ३ सय रुपैयाँले घटेको छ । यसअघि बिहीबार प्रतितोला १ लाख २२ हजार अर्थात हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ पुगेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि ओरालो लागेको छ । बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय ५५ रुपैयाँ पुगेको हो ।

प्रतिकृया