• २८ भदौ २०८३, आइतबार
  • १२ः३६ दिउँसो

बरियताका लागि नेपाल र अफगानिस्तान खेल्दै

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार १०:४६

एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको नेपाल बरियताका लागि बिहीबार अफगानिस्तानसँग खेल्दैछ । खेल दिउँसो तीन बजे शुरु हुनेछ । नेपाल र अफगानिस्तान दुवै आ–आफ्नो समूहमा तेस्रो भएका हुन् । दुवै टीम प्रतियोगिताबाट बाहिरिएपनि पाँचौं बरियताका लागि प्रतिश्पर्धा हुनेछ ।

National Life

नेपालले समूह चरणको दुवै खेलमा पराजय भोगेको छ भने अफगानिस्तानले बंगलादेशलाई पराजित गरेको थियो ।

प्रतिकृया