• २१ असोज २०८३, बुधबार
  • ८ः३१ बिहान

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ११:२९

कात्तिक २, २०८० काठमाडौँ: आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ बढ्दा चाँदीको भाउ १५ रुपैयाँले सस्तिएको छ ।

National Life

छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने प्रतितोला १३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।


बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार २ सय रुपैयाँ रहेको थियो । यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ रहेको थियो । चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँ कायम भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया