• २१ असोज २०८३, बुधबार
  • ९ः०८ बिहान

सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीमा भने ५ रुपैयाँको गिरावट

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार १२:३३

असोज २६, २०८० काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । त्यस्तै, तेजाबी सुन पनि तोलामा ५ सय ५० रुपैयाँले बढेको छ ।

National Life

बढेको भाउ अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यसै गरी, चाँदीको भाउमा भने आज गिरावट आएको छ । पाँच रुपैयाँले घटेर आज चाँदी १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया