• ४ असोज २०८३, आइतबार
  • १ः०२ दिउँसो

सुनकाे मूल्य बढ्याे

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ११:०९

असाेज २३, २०८० काठमाडाैं : आज सुनको मूल्य बढेको छ । दसैँ नजिकिएसँगै सुनकाे मूल्य बढ्दै गएकाे हाे ।

National Life

सुनचाँदी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे हाे । तेजाबी सुनको मूल्य भने प्रतितोलामा १ लाख ८ हजार ४०० रुपैयाँमा काराेबार हुँदैछ ।


यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १३ सय ४० रुपैयाँमा काराेबर भइरहेको महासंघले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया