• ४ असोज २०८३, आइतबार
  • ४ः४३ बिहान

प्रेम र धोका केन्द्रमा रहेको ‘जय हो’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति

२०८० श्रावण २२ गते, सोमबार ०५:२२

२२ श्रावण २०८०, काठमाडौँ:  नेपाली कथानक चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो ।

National Life

सार्वजनिक ट्रेलरमा प्रेम र धोकालाई केन्द्रमा राखिएको छ । चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापालगायत कलाकारको अभिनय छ ।

सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया