• ६ असोज २०८३, मंगलबार
  • ७ः४५ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार ११:५१

१७ श्रावण २०८०, काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।


आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया