• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

प्रि-ओपन सेसन: ४.१४ अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ११:४०

१० श्रावण २०८०, काठमाडौँ: प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ। यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । यस अवधिमा ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

National Life

१७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ३० पटक कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ ।


बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया