• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

माछापुच्छ्र्रे बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार ११:२५

८ श्रावण २०८०, काठमाडौँ : बैंकले बैंकिङ क्षेत्र तर्फको “सर्टिफिकेट अफ मेरिट”अवार्ड प्राप्त गरेको हो।

National Life

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१ र २२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको बैंकले बताएको छ।


बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया