परराष्ट्रमन्त्री साउद आज बैंकक जाँदै
प्रकाशित मिति
२०८० असार ३१ गते, आईतवार ०९:०१
३१ असार , २०८०, काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंकक तर्फ प्रस्थान गर्न लागेको हो।
आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेज मार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ ।
Related
Recent News
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया