आइएमई पेको ‘पानी र बिजुलीको बिलमा क्यासब्याकको वर्षा’ अफर
प्रकाशित मिति
२०८० असार १७ गते, आईतवार १०:४६
१७ असार २०८०, काठमाडौँ: आइएमई पेले ‘पानी र बिजुली बिलमा क्यासब्याकको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने बताइएको छ ।
अफरअन्तर्गत ग्राहकले पेमार्फत पानीको बिल भुक्तानी गर्दा रू. १०० सम्म १० प्रतिशत छूट प्राप्त गर्ने भएका हुन् । एक हप्तामा ग्राहकले सो क्यासब्याकपटक–पटक प्रयोग गर्न पाउने बताइएको छ ।
ग्राहकले बिजुलीको बिल पेमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छूटसमेत पाउने बताइएको छ । सो क्यासब्याक एवं छूट अफर ग्राहकलाई घरायसी बिल विद्युतीय माध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको कम्पनीको भनाइ छ ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया