• ४ असोज २०८३, आइतबार
  • १ः५९ राती

लागु औषध सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १०:०८

लागु औषध सहित कपिलवस्तुमा २ जना पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका बडा न ३ वस्ने धिरज भनिने प्रज्वल गैरे र मायादेवि १ ईमिलिया वस्ने सरफुद्धिन मुसलमानलाई पक्राउ गरेका हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय पकडीका साधा पोषाकका प्रहरीले पक्राउ गरेका हुन ।

National Life

लागु पदार्थ ल्याउदै गर्दा मायादेवि गाउपालिका बडा नं. ६ रजवापुरबाट समातिएका थिए । विहिवार दिउसो ३ वजे तिर पक्राउ गरीएको स्थानिय वताउछन । दुवैलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु चलान गरीएको छ । स्रोतका अनुसार मायादेवि गाउ पालिका वडा नं. ६ डुमरा रजवापुर लाला मुसलमानका घरवाट लागु पदार्थ ल्याउदै गर्दा उनिहरु समातिएका थिए ।उनीहरुको साथ बाट २ पुरिया लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले जनाएको छ

प्रतिकृया