• ४ असोज २०८३, आइतबार
  • १ः१९ राती

नेपाल आयल निगम द्धारा सिलिन्डर उत्पादन

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०९:३०

काठमाडौं, नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ। निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डारणगृह निर्माण र ग्यास सिलिन्डर उत्पादन गर्ने योजना स्वीकृत गरेको छ।

National Life

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगमले चालु आव २०७६र७७ मा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौंडामा भण्डारणगृह निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिकृया