• ३ असोज २०८३, शनिबार
  • १०ः३९ राती

जापानमा एजीटीले निगमको टिकट बेच्ने

प्रकाशित मिति

२०७६ श्रावण २२ गते, बुधबार ०७:३४

नेपाल वायुसेवा निगम (नेवानि)ले जापानमा टिकट बिक्री गर्न त्यहाँको एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजिटी)लाई प्यासेन्जर सेल्स एजेन्ट (पिएसए) नियुक्त गरेको छ । निगम व्यवस्थापनले एजीटीलाई टिकट बिक्री गर्ने एजेन्टका रुपमा नियुक्त गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकरी दिए । यो जापानको प्रख्यात ट्राभल कम्पनी एचआईएस कम्पनी लिमिटेडको सहायक कमपनी हो ।

National Life

एजीटीले काठमाडौँ–ओसाका–काठमाडौँ रुटको टिकट बिक्री गर्ने निमगको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले बताए । यो रुटमा निगमले हाललाई प्रवद्र्धनात्मक भाडा दर ७२ हजार हाराहारी ९दुईतर्फी० घोषणा गरेको छ ।
(सुरज कुँवर) कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया