• १७ भदौ २०८३, बुधबार
  • ३ः२२ दिउँसो

चिकीत्सा शिक्षा आयोगद्धारा विदेशी विद्यार्थीहरुको लागि स्नातक तहको प्रवेश परीक्षा सम्बन्धी सूचना

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार १२:२४

२२ माघ २०७९, काठमाडौँ: चिकीत्सा शिक्षा आयोगले देहाय बमोजिमको हेल्थ प्रोफेशनल कार्यक्रमको लागि इच्छुक विदेशी व्यक्तिहरुको छनौटको लागि अनलाइन आवेदन फर्मको आव्हान गरेको छ । यसमा नेपाल भरिका सबै विश्वविद्यालयद्धारा संचालित चिकीत्सा शास्त्रसँग सम्बन्धित कलेज तथा स्वास्थ्य संस्थाहरु पर्दछन् । योग्य उम्मेदवारले व्यक्तिले https://entracne.mec.gov.np अथवा https://entracne.mec.gov.n मार्फत अनलाइन आवेदन भर्न सक्नेछन् । उक्त आवेदन जनवरी ८, २०२३ बिहान १०ः०० बजेदेखि फेब्रुअरी ७, २०२३ को साँझ ५ः०० बजे सम्म भर्न सकिनेछ ।

Kamana Sewa

प्रतिकृया