कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
प्रकाशित मिति
January 26, 2023
१२ माघ २०७९, काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।
आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन ।
गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।
Related
Recent News
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड
- आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा, यस्तो छ कार्यतालिका
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
- काठमाडौंका यी क्षेत्रमा आजदेखि बिजुली जाने
- मोबिल स्टोरमा आगलागी ५ जना घाइते
- बलात्कारका दोषी क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
- जापानी परराष्ट्रमन्त्री योको आज आउँदै,दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने
- भारतका विदेशमन्त्रीले भने– नोटमा चुच्चे नक्सा राख्ने नेपालको एकपक्षीय निर्णय
- डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया